शीर्ष स्थानको म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख १९, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाडौ । शीर्ष स्थानको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ ।शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

अब आइतबार राति हुने खेलमा म्यान्चेस्टर युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ । सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड १३ अंकले पछि छ । उसको ६७ अंक रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस