टी-ट्वान्टीको क्रिकेट टिम चेन्नई सुपर किङ्सका तीन सदस्यमा कोरोना संक्रमण !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

बैशाख २१, काठमाडौ । आईपीएल टी ट्वान्टीको क्रिकेट टिम चेन्नई सुपर किङ्सका तीन सदस्य कोरोना भाईरसबाट संक्रमित भएका छन् । पछिल्लो पटक गरिएको परिक्षणमा तीन सदस्यलाई कोरोना देखिएको हो । तर, कोरोना देखिएका खेलाडी हैनन् । कोरोना देखिनेमा प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस