लिले फ्रेन्च लिगको उपाधि नजिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख २५, शनिबार (४ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाण्डौ । लिले एक दशकपछि फ्रेन्च लिग वान फुटबलको उपाधि जित्ने होडमा थप बलियो बनेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिलेले लेन्सलाई ३–० ले पराजित गरेको हो ।

जित निकालेको शीर्ष स्थानको लिलेको ३६ खेलबाट ७९ अंक भएको छ । दोस्रो स्थानको पिएसजीको ३५ खेलबाट ७५ अंक रहेको छ । लिले सन् २०११ पछि पहिलोपटक उपाधि नजिक पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस