ईपीएल खेल्न काठमाडौं आइपुगे पाकिस्तानी क्रिकेटर अफ्रिदी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन ७, बिहिबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आएका छन् ।

काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनी बिहीबार काठमाडौं आइपुगेका हुन् । नेपाल आउन पाउँदा खुसी लागेको उनले भने ।

उनका अनुसार ईपीएलमा उनले दुई खेल खेल्नेछन् । ईपीएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस