ईपीएल: विराटनगरको पहिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन १७, आईतबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएलमा)मा काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ वीकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो ।

पूरै ८ ओभर खेल्दा काठमाडौंले ३ वीकेट गुमाएर ९७ रनमात्रै बनाएपछि विराटनगर ७ रनले विजयी भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस