कोरोना भाइरस : खोपको विकास नभइकन संसार पहिलेको शैलीमा फर्कन नसक्ने बील गेट्सको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाण्डौ । अमेरिकी अर्बपति परोपकारी बील गेट्सले डेढ वर्षमा कोरोनाभाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुनसक्ने बताएका छन् । बीबीसीसँग कुरा गर्दै गेट्सले खोपको विकासनै संसारलाई पहिलेकै शैलीमा फर्काउन सकिने एकमात्र उपाय भएको बताएका छन् । बिबिसि

ताजा अपडेट

खोजी गर्नुहोस