फागुण ७, काठमाडौ । भारतको उत्तराखण्डस्थित चमेली दुर्घटनाको रेस्क्यू थालिएको आज १३ औँ दिन हो । आजसम्म ६१ ग्लेशियर पग्लेर फुट्दा बेपत्ता भएकहरुमध्ये ६१ जनाको शव फेला परेको छ । त्यस्तै १४३ जना अझै बेपत्ता छन् । घटनास्थलमा २८ मानव अंग पनि फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।