गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति भारतले दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १८, बिहिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाण्डौँ । नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ ।

भारतको चारदिने भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस