नेपालमा थप २ जनामा कोरोना देखियो, ३ जना संक्रमणमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २४, बुधबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाडौँ । देशभर थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय २७ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार ३ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस