कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३२, बिहिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ३२, काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् ।

प्रहरीले वानएक्स बेटमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवेसहित आठजनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी गरेको छ । प्रहरीले बुधबार मात्रै पनि वानएक्स बेटमा संलग्न पाँचना युवाहरूलाई पक्राउ गरेको थियो ।

यसमा संलग्न थ्रुप्रै कलाकार तथा युट्युबरहरूलाई प्रहरीले निशाना बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस