संसद भवन अगाडिबाट १६ अधिकारकर्मी गिरफ्तार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३२, बिहिबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ ३२, काठमाडौँ । प्रहरीले संसद भवन अगाडिबाट १६ जना अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ । भ्रष्ट नेतालाई कारबाही गर्नुपर्ने,नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई नियन्त्रणमा लिएको हो ।

मानव अधिकार तथा शान्ति समाजको आह्वानमा बिहीबार संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस