आजको मौसम : देशभर मौसम सफा,बेलुकी हल्का बर्षा हुने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस