कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १, सुर्खेत । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् ।

कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस