प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । सरकारले कुनै पनि कारण र आधार नखुलाई त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको भेटिएको छ ।

मन्त्रिपरिषद बैठकले उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय परिसरभित्रै आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिएको थियो । सरकारको निर्णयका आधारमा महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं मार्फत मुद्दा फिर्ताको निवेदन जिल्ला अदालतमा पेश गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस