प्रेम चलाउने आक्रमण : मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ७, बिहिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार ७, काठमाडौँ । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस