ओखलढुंगाको चम्पादेवीमा पहिरो, चारजनाको मृत्यु, एक बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ८, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौँ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस