बालेनविरुद्धको मुद्दा न्यायाधीस श्रेष्ठको इजलासमा सुनुवाई हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १२, मंगलबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्दाको आज सुनुवाई हुँदैछ ।

सुनुवाईका लागि न्यायाधीस तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । यसअघि लगातार रिट हेर्न नभ्याईनेमा परेको थियो ।

महानगरभित्र हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेपछि बालेनले राष्ट्रिय स्वाभिमानका लागि अदालतको आदेश नमान्ने र फिल्म चल्न नदिने अभिव्यक्ति दिएका थिए ।

बालेनको अभिव्यक्तिपछि अधिवक्ता वर्षा झाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस