मिटरब्याज पीडितको काठमाडौंमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ २४, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २४, काठमाण्डौँ । मिटरब्याज नियन्त्रणका लागि सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि पीडितहरू आन्दोलनमा उत्रिएका छन् ।
देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरू माइतीघर मण्डलबाट नयाँ बानेश्वर पुगेका छन् ।

मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले वैशाख २० गते मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो। समयमै संसद्‌मा पेश नहुँदा निष्क्रिय भएको छ । यसलाई पारित गर्न र मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै पीडितले प्रदर्शन गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस