सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २६, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । हेलिकप्टरमा भएका यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस