एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १०, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

 

साउन १०, काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना सुन तस्करी सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गरेका थिए ।

उनले उच्चस्तरीय छानबिन समिति गठन गर्न सभामुखले रूलिङ गर्नुपर्ने र समिति गठनको सुनिश्चितता नभएसम्म संसद चल्न नसक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस