एक साताका लागि राष्ट्रिय सभा बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाण्डौँ । राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुन पारित गरेको छ ।

यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो। राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस