गगन थापाले निर्वाचन आयोगलाई बुझाए १५ हजार जरिबाना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरेका छन् । निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई जानकारी नगराउने उमेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो ।

थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरेपनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन् । त्यसैका लागि उनलाई जरिबाना गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस