संवैधानिक परिषदको बैठक बोलाउन प्रमुख तीन दलबीच सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १४, आईतबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन १४ , काठमाडौँ । प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ । आइतबार विहान प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलले संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही शुक्रबार अनिवार्य अवकाश पाउने भएपछि प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न संवैधानिक परिषद बोलाउने दलहरुबीच सहमति भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस