मधेश प्रदेशका दुईजना मन्त्रीले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १५, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाण्डौँ । मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

जनमत पार्टीका बिना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन्।

पार्टीले फिर्ता बोलाएपछि उनीहरूले राजीनामा दिएका हुन् । पार्टीले उनीहरूको ठाउँमा श्रम तथा यातायात मन्त्रीका रूपमा चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने तयारी गरिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस