कांग्रेसका सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गर्ने एकजना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २०, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई सांघातिक आक्रमण गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका ४७ वर्षीय श्याम सापकोटा रहेका छन् ।

यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको थियो । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो । यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।
यादवको टाउको पछाडि चोट लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस