किन रोकियो ‘स्मार्ट’चालक अनुमतिपत्र छपाइ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २२, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौँ । कार्ड सकिएपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३ सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस