असोज २२, काठमाडौँ । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा भोलि मंगलबार शोक मनाउने निर्णय गरेको छ । भोलि देशैभरका सरकारी तथा कुटनितिक नियोगमा आधा झण्डा झुकाएर शोक मनाइने बताइएको छ ।
आज सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।