देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २६, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक सुरु भएको छ ।

कोशी प्रदेश सरकार गठन प्रकियाले निम्ताएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो ।

कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि कांग्रेस भित्रको संकट प्रकट रुपमा नै देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस