टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ४, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस