जाजरकोटमा पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १४, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १४, जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । वडा नं।१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो ।

निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिस्चन्द्र बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस