नक्कली भुटानी प्रकरण : टोपबहादुर रायमाझी थुनामा नै रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।

उच्च अदालत, पाटनलले आज आफ्नो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस