संसद सचिवालयका महासचिव भरतराज गौतमद्धारा राजीनामा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २५, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौँ । संसद सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको संघीय संसद सचिवालयले जनाएको छ ।

पदावधि बाँकी छदै उनले राजीनामा दिएका हुन् । राजीनामा दिनुको कारण भने खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस