राष्ट्रियसभाको भागबण्डा टुंग्याउन गठबन्धनका शीर्ष नेता बालुवाटारमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २५, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ । एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डाका बारेमा पनि छलफल हुने जनाइएको छ । एनसेलको शेयर खरिद बिक्री र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस