मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई प्रधानमन्त्रीको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ३०, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

मानव सेवा आश्रममा चन्दा दिनुभन्दा ठूलो धर्म अरु नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो । हेटौंडास्थित मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो आश्रमको सहयोगका लागि आफूले निरन्तर कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सरकारले २०८२ सालसम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस