‘भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्ने सम्झौता राष्ट्रघाती’ : नेता खनाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • ३६ पटक पढिएको
‘भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्ने सम्झौता राष्ट्रघाती’ : नेता खनाल

पौष २०, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता रद्द गर्न माग गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गरी उनले नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथिको खेलबाडसमेत भन्दै यसलाई रद्द गर्न माग गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस