प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बालेनको ताला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २३, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाडौँ । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइ दिएका छन्। मेयर साहले राष्ट्रिय सभागृहमा रहेको अधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् ।

महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्ममारी नियुक्तीको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि सुरुमा अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो ।

सो विषयलाई लिएर मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस