कर्णाली र सुदूरपश्चिमका दुई उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २५, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका दुई जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

आगामी माघ ११ मा १९ सिटका लागि हुने निर्वाचनमा सोमबार सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको थियो । आयोगले सातै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयमार्फत् मंगलबार उम्मेदवारहरूविरुद्ध उजुरी दिन सूचित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस