गौशाला २६ को पहिचान सार्वजनिक गर्ने स्वतन्त्र पार्टीका कार्यकर्ता निलम्बित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
गौशाला २६ को पहिचान सार्वजनिक गर्ने स्वतन्त्र पार्टीका कार्यकर्ता निलम्बित

पौष २६, काठमाडौँ । सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार आरोपमा पीडितको पहिचान खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता कारबाहीमा परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो । उनले पीडित गौशाला २६ परिवर्तित नामको पहिचान सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस