प्रधानमन्त्री दाहालसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २७, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
प्रधानमन्त्री दाहालसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेटवार्ता

पौष २७, काठमाडौँ । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको संसदको माथिल्लो सदनका अध्यक्षको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेको छ ।

अध्यक्ष जेरी बटिमारको टोली आज बिहान बालुवाटार पुगेको थियो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । यसअघि हिजो उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस