राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

माघ ५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यायदेश जारी हुन । युगान्डा जानु अघि पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्‍को गत बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस