राजदूत

१८ देशका लागि प्रस्तावित राजदूतको नाम सार्वजनिक {सूचीसहित}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १६, बुधबार (९ महिना अघि)
  • १०५ पटक पढिएको
१८ देशका लागि प्रस्तावित राजदूतको नाम सार्वजनिक {सूचीसहित}

साउन १६, काठमाण्डौँ । सरकारले १८ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतको सूची सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । सरकारले चीन, अस्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने निर्णय पनि गरिसकेको छ ।

प्रस्तावित राजदूत र देश
१‍. डा. शंकरप्रसाद शर्मा – भारत

२. कान्ता रिजाल – अस्ट्रेलिया
३. नरेशविक्रम ढकाल – साउदी अरेबिया
४. प्राडा कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य (बेलायत)
११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिम्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान

#राजदूत

ताजा अपडेट

खोजी गर्नुहोस