सुरक्षित कारोबार

सुरक्षित कारोबारसम्बन्धी विधेयकमा २८ वटा संशोधन प्रस्ताव दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २०, आईतबार (९ महिना अघि)
  • ६८ पटक पढिएको
सुरक्षित कारोबारसम्बन्धी विधेयकमा २८ वटा संशोधन प्रस्ताव दर्ता

साउन २०, काठमाडौँ । सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयकमा २८ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

संसद सचिवालयका अनुसार ६ समूहमा ६ जना सांसदहरुले २८ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका माधव सापकोटा र रणेन्द्र बरालीले छुट्टाछुट्टै संशोधन हालेका छन् ।

#सुरक्षित कारोबार

ताजा अपडेट

खोजी गर्नुहोस