टियू क्रिकेट मैदानबारे प्रधानमन्त्री र क्यानका पदाधिकारीबीच छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २०, आईतबार (९ महिना अघि)
  • ७७ पटक पढिएको
टियू क्रिकेट मैदानबारे प्रधानमन्त्री र क्यानका पदाधिकारीबीच छलफल

साउन २०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्छन् , ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ,’ ।

प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस