सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (८ महिना अघि)
  • ५८ पटक पढिएको
सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध

भाद्र २५, काठमाण्डौँ ।  सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ।

कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो। सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस