प्रतिपक्षी बेन्चमा पनि दुई धार: रास्वपा र राप्रपाविना माओवादीले गर्यो सहमती

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (१ दिन अघि)
  • ६६ पटक पढिएको
प्रतिपक्षी बेन्चमा पनि दुई धार: रास्वपा र राप्रपाविना माओवादीले गर्यो सहमती

जेठ ३०,काठमाडौँ । सत्तापक्ष र विपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ ।

शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन् । उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन ।

सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने नेताहरुको भनाई छ । यद्यपि, रास्वपाले भने सहमतिमा हस्ताक्षर गरेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस