सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ १६, सोमबार (९ घण्टा अघि)
  • ८७ पटक पढिएको
सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध

असार १६,कालीकोट । वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध हो ।

सडक खुलाउने काम भइरहेको कालिकोट प्रहरीले जनाएको छ । सडक सफा गर्न डोजर प्रयोग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस