पहिलोपटक घर किन्नेले अब ७० प्रतिशतसम्म कर्जा पाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १७,काठमाडौँ । पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो । नयाँ निर्देशनअनुसार ऋणीले बैंकबाट रु १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउने छन्

ताजा अपडेट

खोजी गर्नुहोस