आज सुनको मूल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ७१ हजार २ सय पुगेको सुनको मूल्य आज पनि त्यहीँ कायम रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार पनि तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ९ सय रुपैयाँ निर्धारण गरको छ ।

शुक्रबार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला त्यहीँ मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस