अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा यन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले नेपालबाट जाने तथा नेपालतर्फ आउने अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेल नेतृत्वको बैठकले मंगलबार यो निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस