संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (LIVE)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २, शुक्रबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २,काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ ।

https://youtu.be/MpYhCoTaHa0

ताजा अपडेट

खोजी गर्नुहोस